काठमाडौंमा थप २ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ३५८ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। काठमाडौंमा पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार उपत्यकामा आज थप २ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको कुल संख्या ३५८ पुगेको हो।
जसमध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी २३७ जना कोरोना संक्रमित रहेका छन् भने ललितपुर जिल्लामा ७६ जना कोरोना संक्रमित रहेका छन् ।
त्यस्तै, भक्तपुर जिल्लामा कोरोना संक्रमितको संख्या ४५ रहेको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।