नुवाकोटको थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३० पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नुवाकोटको थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य कार्यालय नुवाकोटद्धारा जारी विज्ञप्ति अनुसार जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा शनिबार पञ्चकन्या गाँउपालिकको २३ वर्षीय युवकमा  संक्रमण पुष्टि भएको हो ।

यो सहित नुवाकोटमा कोरोना संक्रमितको संख्या  ३० पुगेको छ । त्यसमध्ये २१ जना संक्रमण मुक्त भएर घर फर्किएका भन् । अन्यको जिल्लाको विभिन्न आइसोलेसनमा उपचार भैरहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।