जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ।

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकीकरण भई जनता समाजवादी पार्टी गठनको घोषणा १० वैशाख मध्यरातमा भएको थियो।

आयोगको बुधबार बसेको बैठकले जनता समाजवादी दल दर्ताको निर्णय गरेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। उनले आजै दल दर्ताको प्रमाणपत्र उपलब्ध गराइने पनि बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।