सिन्धुपाल्चोकमा पहिरो: दर्जनौं घर बगायो, १९ जना बेपत्ता(तस्बिरसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। रातभरको अविरल बर्षाका कारण आएको बाढी-पहिरोले सिन्धुपाल्चोकका करिब १४ घर बगाउँदा १९ जना बेपत्ता भएका छन।

बाह्रबिसे नगरपालिका र त्यस उँभोको क्षेत्रमा ठाडा खोलाहरु उर्लँदा दर्जनौँ घरमा क्षति पुर्‍याएको हो।

घटनास्थलमा प्रहरी पुग्ने क्रममा रहेको छ । एक बच्चा र एक वयश्कको शव भेटिएको जनाइएको छ । बेपत्ताको खोजीका लागि प्रयास भइरहे पनि भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोले बाटो अवरुद्ध हुँदा समस्या भएको जनाइएको छ ।


बुधबार मध्यरातमा गाउँमाथिबाट पहिरो खस्दा घरहरु बगाएको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।