६३ जना सहसचिवको सरुवा, को कहाँ ?(सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डाै । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६३ जना वरिष्ठ सहसचिवलाई प्रदेश कार्यालयहरुमा खटाएको हो तीमध्ये ४८ जनाको काज सरुवा भएको हो। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार काज तथा कामकाज गर्न खटाइएका नेपाल प्रशासन सेवा राज पत्रांकित प्रथम श्रेणीका

सहसचिवको मन्त्रालयले आइतबार सरुवा सूची सार्वजनिक गरेको छ । मन्त्रालयले नुवाकोटमा गृह मन्त्रालयमा कार्यरत झंकनाथ ढकाललाई पठाइएको छ ।

नुवाकोटका सिडिओ द्रोण पोखरेलको कारागार व्यवस्था विभागको महानिर्देशकमा सरुवा भएको छ । कारागार व्यवस्था विभागका महानिर्देशक प्रदीप कँडेललाई सिराहाको सिडिओमा खटाइएको गृह मन्त्रालयले जनाएको छ । सिराहाका सिडिओ सरोज गुरागाईंलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश १ को मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालयमा खटाइएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।