पुनर्बीमा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौं। नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

सोमबार ४ सय रुपैयाँमा पहिलो कारोबारको खुलेको कम्पनीको १ घण्टा अवधिमा प्रतिकित्ता ४० रुपैयाँ अर्थात १० प्रतिशतले बढेर ४ सय ४० पुगेको छ।

असार १५ गते सोमबारदेखि दोस्रो बजारमा कारोबार शुरु भएको यस कम्पनीको सेयरमूल्यमा पहिलो दुई कारोबार नकारात्मक सर्किट लागेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।