शसस्त्र प्रहरी इन्सपेक्टरको परीक्षाफल प्रकाशित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लोक सेवा आयोगले शसस्त्र प्रहरी बलका निरीक्षक (इन्सपेक्टर)को लिखित परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ । 

०७६ मंसिरको विज्ञापन अनुसार ०७६ फागुन २७ देखि चैत्र १ सम्म संचालित लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको लोकसेवा आयोगले जनाएको छ । 

लिखित परीक्षामा सहभागी ३ सय ७८ जनामध्ये समावेशी कोटाबाट समेत कुल ६५ जना लिखित परीक्षामा उत्तिर्ण भएका छन् । 

लिखित परीक्षामा पास भएकाहरुलाई आगामी साउन ११ मा भर्ना छनौट शाखामा सम्पर्क गर्न शसस्त्र प्रहरी बलले सुचित गरेको छ ।

हेर्नुस नतिजा-





एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।