सुनको मूल्य बढ्दा चाँदीको भाउमा गिरावट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असार ५ गते शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ९०० रुपियाँ, तेजाबी सुन मूल्य प्रतितोला ८९ हजार ४६० र चाँदी प्रतितोला ९३० रुपैयाँ निर्धारण गरिएको छ ।

बिहीबार छापावाल सुनकौ मूल्य प्रतितोला ८९ हजार ८०० रुपैयाँ, तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ३६५ रुपैयाँ र चाँदी प्रतितोला ९३५ रुपैयाँमा कारोबार गरिएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।