मंगलबार सुनको भाउ स्थिर,कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असार २ गते मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ७०० रुपैयाँ, तेजाबी सुनको मूल्य ८९ हजार २६५ र चाँदीको मूल्य प्रतितोला ९२५ रुपैयाँ तोकेको छ।

सोमबार पनि यहि मूल्यमा कारोबार भएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।