शुक्रबार सुनको भाउ स्थिर,कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लगातार पाँच दिनदेखि बढीरहेको सुनको मूल्य छैटौं दिनमा आएर स्थिर बनेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउमा १५ रुपैयाँले गिरावट आएको छ ।

महासंघका अनुसार शुक्रबार छपावाल सुनको मूल्य प्रतितोला ८९ हजार ६०० र तेजाबी सुनको मूल्य ८९ हजार १६५ तथा चाँदीको मूल्य प्रतितोला ९३५ रुपैयाँ तोकेको छ।

हिजो बिहीबार भने छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ६०० रुपैयाँ र तेजाबी सुन मूल्य ८९ हजार १६५ रुपैयाँ र चाँदी प्रतितोला ९५० रुपैयाँमा किनबेच भएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।