काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसंगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ भने ८ सय ६१ जना निको भएर घर फर्किसकेका छन् ।
Comment