प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संसदलाई सम्बोधन गर्ने भएका छन्।

उनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका काम, संसदमा पेश गरिएको बजेट लगायतको विषयमा सम्बोधन गर्ने भएका हुन् ।

ओलीले बिहान ११ बजे संसदलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यसपछि मन्त्रिपरिषद बैठक बस्ने छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।