थपिए ३८ जना कोरोना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले थप ३८ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन् । 

निर्देशक डा. शर्माका अनुसार नयाँ थपिएका संक्रमित स्याङ्जाका १४ जना, बाग्लुङका १० जना, गोरखाका १० जना, नवलपरासीका ४ जना रहेका छन् । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।