काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २७८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा २७८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
नेपालमा हालसम्म संक्रमितमध्ये ३३३ जना उपचारपछि निको भएका छन्। नेपालमा हालसम्म संक्रमण देखिएकामध्ये १० जनाको मृत्यु भएको छ।

 
		    		 About Us
                        About Us
Comment