काठमाडौं । चार महिने शिशुसहित कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा चार महिने शिशुसहित १३ जना नयाँ संक्रमित पुष्टि भएका हुन्।
नयाँ संक्रमितमध्ये सल्यानका दुई जना पुरुष, दैलेखका ७ जना पुरुष, कालिकोटमा चार महिने शिशु र एक महिला सहित ७ जना रहेका छन् ।
तीन जनाको सुर्खेतस्थित कर्णाली प्रदेशमा सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गरिएको हो।

 
		    		 About Us
                        About Us
Comment