काठमाडौँ । राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्डको १९ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते राति भएको हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनाश भएको थियो ।
तत्कालीन राजा वीरेन्द्रको वंशनाश भएको १८ वर्ष पूरा भएर १९ वर्ष लागेपनि त्यसको रहस्य अझै खुलेको छैन ।
हत्याकाण्डको छानबिनका लागि गठन भएको तत्कालीन समितिले पनि रहस्य बाहिर ल्याउन सकेको छैन । यो १९ वर्षको बिचमा धेरै सरकार फेरिए तर हत्याकाण्डको रहस्य अझै खुलेको छैन ।
Comment