थप १६६ जनामा कोरोना संक्रमण पुष्ठि, संक्रमितको कुल संख्या १५६७ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपालमा आइतबार १६६ जना नयाँ संक्रमित फेला परेका छन्।

स्वस्थ्य मन्त्रालयले नियमित पत्राकार सम्मेलनमा उक्त कुरा जानकारी दिएका हुन ।

यी मध्ये ६४ जनको राष्ट्रिय स्वस्थ्य विज्ञान प्रतिष्ठानमा परिक्षण गर्दा पुष्टि भएको जानकारी दिएको छ । यो संगै नेपालमा १ हजार ५ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १ सय १७ जना महिला रहेका छन् । सनिबार १ र आइतबार बिहान १ गरि २ जनाकाे मृत्यु भएकाे मन्त्रालयले जनाएकाे छ ।

दैलेखका १७ जना र कालीकोटका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

कर्णाली प्रदेशको सामाजिक मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले दैलेखका १७ जना र कालीकोटका १ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् । संक्रमित सबै पुरुष रहेका छन् । जसमा दैलेखको नारायाण नगरपालिका वडा नं ३ का ४ जना, सोहि नगरपालिका वडा नं ५ का ५ जना, देबलकाँडाका ५ जना, सिमडाका १ जना, रातापानीका १ जना, साडुका १ जना र कालीकोटका १ जना रहेका छन् । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।