जनपद प्रहरी समुहतर्फ प्रहरी नायब उपरिक्षकहरुको सरूवा तथा पदस्थापन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रहरीका १४४ जना प्रहरी नायब उपरिक्षक (डिएसपी) हरुको सरूवा तथा पदस्थापन भएको छ ।

गृह मन्त्रालयले ८४ जनाको सरुवा तथा ६० जनाको पदस्थापन गरेको हो ।

प्रहरी प्रधान कार्यालयलले विहिवार ८४ जना डीएस्पीहरुको सरुवा र ६० जनाको पदस्थापना भएको हो । जसअनुसार महानगरी प्रहरी वृत्त महाराजगञ्ज बृत्तमा रोशन खड्का, बानेश्वरमा दिक्षा बस्नेत, स्वयम्भुमा नारायण भट्ट र गौशालामा जितेन्द्र बस्नेतको सरुवा भएको छ ।

त्यसैगरी बैतडीमा नारायण अधिकारी र भोजपुरमा कृष्ण चन्दको सरूवा भएको छ । केहि जिल्ला र इलाका प्रहरी कार्यलय सहित उपत्यकाका केहि वृतका प्रमुखहरुका लागि डिएसपीहरुको दौडधुप चलेको थियो ।

सरूवा हुनेहरुको विवरण यसप्रकार छ :- 








पदस्थापन हुनेहरुको विवरण यसप्रकार छ:- 








एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।