तराई मधेशका जिल्लामा ५० हजार वायोग्याँस स्थापना गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आगामी वर्ष सरकारले तराइ मधेशका जिल्लामा थप ५० हजार वायोग्यास प्लान्ट निर्माण गर्ने भएको छ ।

वैकल्पिक इन्धनलाई विस्तार गर्न सरकारले ती प्लाण्ट निर्माण गर्न लागेको हो ।

वैकल्पिक उर्जा क्षेत्रका लागि आगामी वर्ष सरकारले ४ अर्ब १३ करोड विनियोजन गरेको छ ।

त्यसैगरी, चालु आव भित्र मेलम्ची खानेपानी आयोजनाको काम सम्पन्न गरिने र साउनबाट पानी बितरण थालिने पनि अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् ।

उनले बजेटमा मेलम्चीको दोस्रो चरणका लागि रु. ५ अर्ब ४० करोड छुट्याएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।