दिवा खाजा कार्यक्रम सबै जिल्लामा लागु गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आउँदो आवमा नेपालका सबै जिल्लामा दिवा खाजा कार्यक्रम सञ्चालन हुने भएको छ ।

हाल ४३ मा सञ्चालन हुदै आएको उक्त कार्यक्रमलाई सबै जिल्लामा पुर्याउने घोषणा सरकारले गरेको हो ।

सरकारले विद्यालयस्तरमा खासगरी आधारभुत तहका विद्यार्थीका लागि दिउसोको खाजाको सुविधा उपलब्ध गराउँदै आएको छ ।

यसअघि दुर्गम र पिछडिएका क्षेत्रमा सञ्चालन गरिएको सो कार्यक्रम अबै मुलुभकर विस्तार गरिने अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमार्फत घोषणा गरेका हुन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।