विज्ञान प्रविधिमा १ खर्ब ७१ अर्ब ७१ करोड बजेट विनियोजन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले विज्ञान तथा प्रविधिमा १ खर्ब ७१ अर्ब ७१ करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्रीले देशलाई प्रविधिमैत्री बनाउन सरकारले ठूलो रकम विनियोजन गरेको हो । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।