विकास बैंकले प्रतिशाखा ५ जनालाई सहुलियत ऋण दिनु पर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अब वाणिज्य बैंकको हरेक शाखाले न्यूनतम १० जनालाई र विकास बैंकको प्रतिशाखाले ५ जनालाई ब्याजदर अनुदानको सहुलियत ऋण प्रदान गर्नु पर्ने भएको छ ।

यो कृषि बाहेकको सरकारले तोकेको आठ प्रकारको सहुलियत ऋण हो ।

सरकारले फेरी पनि मर्जर नीतिलाई अघि सारेको छ । यो नया नभइ पुरानै कार्यक्रमको निरन्तरता हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।