नवलपरासीको धैवादीस्थित फलाम खानीमा प्रशोधन मेशिन स्थापना गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नवलपरासीको धैवादीस्थित फलाम खानीबाट उत्पादन हुने फलाम प्रशोधका लागि मेशिनरी स्थापना गरिने भएको छ । 

खानीसम्म पुग्ने पहँच मार्ग पनि आगामी वर्षभित्रै सम्पन्न गरिने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएको छ ।

आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेट संघीय सदनको संयुक्त बैठकमा प्रस्तुत गर्दै उनले सुर्खेतमा बहुमूल्य पत्थरको प्रशोधन कारखान स्थापना गरिने पनि बताए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।