महिला स्वास्थ्य स्वयंसेविकाको यातायात भत्ता दोब्बर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च बढाएको छ। 

आगामी आर्थिक वर्षको बजेट भाषणमा अर्थमन्त्री डा. युवराज खतिवडाले ५२ हजार स्वयंसेविका लाभान्वित हुने गरी यो घोषणा गरेको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।