प्रधानमन्त्री रोजगार कार्यक्रमलाई रु. ११ अर्ब ६० करोड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई आगामी आर्थिक वर्षका लागि रु. ११ अर्ब ६० करोड दिइने भएको छ ।

यसमार्फत २ लाख रोजगारी सिर्जना गर्ने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् ।

संसदमा आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेट प्रस्तुत गर्दै उनले स्थानीय तहमा कामका लागि खाद्यान्न कार्यक्रम आयोजना गर्ने बताए ।

बेरोजगार र वैदेशिक रोजगारीबाट फर्किएकालाई रोजगारी दिने कार्यक्रम पनि बजेटमा समेटिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।