लियो जिल्ला प​रिस​द ३२५ बि १ नेपालमा नयाँ नेतृत्व

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लियाे जिल्ला परिषद ३२५ बि १ नेपालको बर्ष २०२० र ०२१ का लागि नयाँ कार्य​स​मिति च​य​न भएको छ।

लियाे जिल्ला परिषद ३२५ बि १ अन्तर्गत आगामी एक वर्षे कार्यकालका लागि अध्यक्षमा लियो आदर्श मोहन भट्टराई र उपाध्यक्षमा लियो प्रकाश थापा क्षेत्रि निर्वाचित भएका हुन। 

शनिबार समाजिक संजाल जुम एपबाट भएको उक्त निर्वाचनमा अध्यक्षमा लियो आदर्श मोहन भट्टराई र उपाध्यक्षमा लियो प्रकाश थापा क्षेत्रि निर्वाचित भएका निर्वाचन अधिकृत लियो राजेन्द्र​ ब​राल र​ म​नोनित​ अधिकृत​ लियो बिशाल रिजालले जानकारी दिएका छन । 

समाजिक संजाल जुम एपबाट भएको उक्त निर्वाचन कार्यक्रममा लायन्स बर्ष ०१९ र ०२० का अध्यक्ष लियो विनायक पौडेल, कार्यक्रम संयोजक लियो योगेश गौतम र कार्यक्रम​ संचालक लियो सन्तोष ढकालको उप​स्थित थियो।

निर्वाचित कार्य समितिलाइ लायन बर्ष २०१९ र ०२० का रिजन १२ का रिजन को अडिनेटर लियो मछिन्द्र नेपालले बधाई तथा शुभकामना व्यक्त गरेका छन । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।