नेपालमा थप २० जनामा कोरोना संक्रमणको पुष्टि,संक्रमितको संख्या ५०७ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । सेती प्रदेशिक अस्पतालमा गरिएको परीक्षणमा नयाँ संक्रमित थपिएका हुन् ।

यो सँगै कुल संक्रमितको संख्या पुगेको छ । कुल संक्रमितमध्ये हालसम्म ७० जना उपचारपछि निको भएका छन्। संक्रमण देखिएका मध्ये ३ जनाको निधन भएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।