आगलागीबाट घर जलेर नष्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रे । काभ्रेकाे बेथानचाेक गाउपालिका वडा नं ३ स्थित बलराम बजगाईकाे घरमा आगलागी हुदा घर पुर्णतया जलेर नष्ट भएको छ।

राति १२ बजेबाट सुरूभएकाे आगाे धुलीखेल नगरपालिकाको दमकल, स्थानीयवासी र प्रहरीको सहयोगमा करिब ३ घन्टा पछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

आगलागि बाट घरमा रहेको गरगहना अन्नपात लुगाफाटा सबै जलेर नस्ट भएकाे र मानविय क्षति भने नभएको स्थानियबासिले जनाएका छन । तर आगलागि के कारणले भएको खुल्न सकेको छैन ।

आगलागी बाट भएको क्षतिको पुर्ण विवरण आउन बाँकी रहेको बेथानचाेक प्रहरी प्रमुख हित बहादुर कटुवालले जनकारी दिए ।

तस्वीर :- राजेश तिमल्सिना फ्नटास्टिक व्राे

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।