थप दुई जनामा कोरोना संक्रमण , संक्रमितको संख्या २७८ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शनिबार थप २ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले थप दुई जना व्यक्तिमा संक्रमण भएको पुष्टि गरेको छ।

जसमा काभ्रेमा २६ वर्षका पुरुष र महोत्तरीमा ५२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

योसँगै संक्रमितहरूको संख्या २ सय ७८ पुगेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।