काठमाडौं र कपिलबस्तुमा थपिए कोरोना संक्रमित,संक्रमितको संख्या २४५ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। काठमाडौं र कपिलबस्तुमा एक एक जना कोरोना संक्रमितका विरामी थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बिहान सार्वजनिक गरको तथ्यांकमा काठमाडौंंको चन्द्रगिरि नगरपालिकामा ३२ वर्षिय पुरुष र कपिलबस्तुकी ६ वर्षिय बालिकाकामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । 

योसँगै कोरोना संक्रमितको संख्या २४५ पुगेको छ । 

हालसम्म ३५ जना कोरोना संक्रमितको उपचार भएर घर फर्काइएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।