काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले बोलाएको स्थायी कमिटीको बैठक सरेको छ ।
आज ११ बजेका लागि बोलाइएको बैठक अर्को सूचना नहुन्जेल सम्मका लागि सारिएको स्रोतले जनाएको छ ।
गत वैशाख २० गते बसेको नेकपा सचिवालय बैठकले वैशाख २५ गते स्थायी कमिटी बैठक राख्ने निर्णय गरे पनि अन्तिम समयमा स्थगित गरिएको थियो।
बैठकमा पेश गर्ने एजेन्डामा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कुरा मिलेको थिएन।

 
		    		 About Us
                        About Us
Comment