काठमाडौं । नेपालमा थप ३ जनामा कोरोना भाइरस संक्रमण भएको हुन सक्ने बताएकाे छ ।
उदयपुरको भुल्केमा थप ३ जनामा कोरोना पोजेटिभ देखिएको काेशि अस्पतालले बताएकाे हो ।
यी ३ जनामा आधिकारिताका पुष्टि भए नेपालमा कोरोनाबाट संक्रमितको संख्या ११२ पुग्नेेछ ।
काेशी अस्पतालले दिएकाे जानकारी अनुसार ३ जना मध्ये १ जनामा पुष्टि भइसकेकाे र अन्य २ जनामा पुष्टि हुन बाँकी रहेकाे जानकारी प्राप्त भएकेा छ ।
Comment