काठमाडौं । छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ५६ हजार नाघेको छ ।
बिहीबार एकै दिन त्यहाँ ३३ सय ६४ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ५६ हजार ३ सय ५१ पुगेको छ ।
अहिलेसम्म १ हजार ८ सय ८९ जनाको मृत्यु भइसकेको छ । २४ घन्टामा कोरोना संक्रमणबाट १०४ जनाले ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म मृतकको संख्या १८ सय ८९ पुगेको छ।
बुधबार त्यहाँ ९२ जनाको मृत्यु भएको थियो भने ३५ सय ८७ जना नयाँ संक्रमित थपिएका थिए।

 
		    		 About Us
                        About Us
Comment