भारतमा कोरोना संक्रमितको संख्या ४९ हजार ४ सय नाघ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ४९ हजार ४ सय पुगेको छ ।

मंगलबार एकै दिन २९ सय ६३ जना नयाँ संक्रमित थपिएका छन् । अहिलेसम्म १ हजार ६ सय ९३ जनाको मृत्यु भइसकेको छ ।

भारतमा गएको २४ घन्टामा कोरोना संक्रमणबाट १ सय २७ जनाको मृत्यु भएको छ। त्यहाँ सोमबार १ सय ७५ जनाले ज्यान गुमाएका थिए।

अहिलेसम्म १४ हजार भन्दा धेरै संक्रमित उपचारपछि निको भएका छन्। त्यहाँ ३३ हजार पाँच सय ६५ जना उपचारको क्रममा छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।