काठमाडौं । नेपाल प्रहरीका १६ एसएसपीको सरुवा भएको छ । यस्तै १९ एसएसपीको पदस्थापना पनि भएको छ ।
बिहीबार गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा गृहमन्त्रालयमा बसेको बैठकले उनीहरुको पदस्थापना र सरुवा गर्ने निर्णय गरेको हो ।
सरुवा हुनेहरुको सुचि यसप्रकार छ :-
Comment