बलिउड अभिनेता इरफान खानको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  बलिउड अभिनेता इरफान खानको निधन भएको छ।

दुई वर्षदेखि क्यान्सर जुध्दै आएका ५४ वर्षीय खानको बुधबार बिहान  निधन भएको हो उपचाको क्रममा  मुम्बईको कोकिला वेन अस्पतालमा निधन भएका खानलाई न्युरोइन्डोक्राइन ट्युमर भएको थियो। 

उनको निधनको समाचार निर्देशक सुजित सरकारले ट्वीटबाट दिएका हुन्। 

जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खानले अन्तिम सिनेमा सात महिनाअघि रिलिज भएको अंग्रेजी मिडियम हो। 

गत शनिबार उनकी आमाको निधन भएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।