काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बुधबार बस्दैछ ।
पार्टी केन्द्रीय कार्यलय सानेपामा दिउँसो २ बस्ने बैठकमा कोरोना रोकथाम सरकारको पछिल्लो कदम लगायत विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनले भने– ‘आजको बैठक कोरोना रोकथाम, लकडाउन, सरकारको अधिनायकवाद शैली, सांसद् अपहरण प्रकरण लगायत विषयमा केन्द्रित हुन्छ ।’
बैठक एक अर्का बीचको भौतिक दूरी कायम गरेर बस्ने पौडेलले जानकारी दिए ।
Comment