सरकारको विरोधमा कांग्रेसले निकाल्यो राँके जुलुस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा लकडाउनको समयमा नेपाली कांग्रेसले जुलुस निकालेको छ।

सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र नेपाल प्रहरीका पूर्व आइजिपी सर्बेन्द्र खनाल सांसद अपहरणमा संलग्न भएको अभियोगमा प्रहरीले उजुरी लिन नमानेको विरोधमा नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ ले आइतबार बेलुका राँके जुलुस निकालेको हो ।

जनता समाजवादी पार्टीका नेताहरुले उजुरी दर्ता गर्न गए पनि प्रहरीले नमानेपछि कांग्रेसले सरकारको बिरोधमा जुलुस निकालेका हुन् । जुलुसमा कांग्रेसका नेताहरुले पूर्व सचिव भीम उपाध्ययको रिहाइको समेत माग राखेको गरेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।