उपाध्यायलाई तीन दिन हिरासतमा राख्‍न अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल सरकारका पूर्वसचिव भीम उपध्यायलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले साइबर अपराधको मुद्दामा पक्राउ परेका उपध्यायलाई तीन दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

उनलाई अदालतमा बिहीबार पेश गरिएको थियो उपाध्याय बुधबार साँझ उनकै निवास कुसुन्तीबाट पक्राउ गरेका थिए ।

उनलाई सोह्रखुट्टे प्रहरी वृत्तको हिरासतमा राखिएको छ। उपाध्यायले सामाजिक सञ्‍जालमा सरकारको कडा विरोध गर्दै आएका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।