नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण,संक्रमितको संख्या ३१ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप एक जनामा संक्रमण पुष्टि भएको हो।

शनिबार ६५ वर्षीय पुरुषमा पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३१ पुगेको छ।

हालसम्म ३ जना संक्रमित उपचारपछि निको भइसकेको छन् । शुक्रबार एकैदिन १४ जना संक्रमित फेला परेका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।