बागलुङको धवलागिरी अञ्चल अस्पतालमा उपचाररत , अंशुको तेस्रो रिपोर्ट पनि ‘पोजेटिभ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बागलुङकी १९ वर्षीया अंशु सापकोटाको तेस्रो परीक्षणमा पनि कोरोना पोजेटिभ देखिएको छ।

कोरोना संक्रमण देखिएपछि उपचारमा रहेकी अंशुको गण्डकीको प्रयोगशाला र काठमाडौंबाट पनि पोजेटिभ देखिएको हो।

अंशु चैत १५ गतेदेखि बागलुङको धवलागिरी अञ्चल अस्पतालमा उपचाररत छिन। आइसोलेसन वार्डमा उपचाररत उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।