भारतमा ३९ जना कोरोना संक्रमितको मृत्यु, संक्रमितको संख्या ८ हजार नाघ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतमा कोरोना सङ्क्रमणमा कारण ज्यान गुमाउनेको संख्या २ सय ८८ पुगेको छ ।

भारतमा शनिबार एकैदिन ३९ जनाको ज्यान गएसँगै ८ हजारभन्दा धेरै जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

भारतीय सञ्चारमाध्यमहरुको अनुसार संक्रमितको संख्या आठ हजार ४ सय ४६ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको जनाएका छन् । ६ सय ५२ जना भने उपचारपछि निको भएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।