मेगा बैंकले देशका सातै प्रदेशका निम्न शाखाबाट दिंदैछ बैंकिङ सेवा (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । मेगा बैंकले आजपनि सातै प्रदेशमा रहेका केही शाखा कार्यालयहरु खुल्ला गरी बैंकिङ सेवा प्रदान गर्ने भएको छ ।

 कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि देशभर लकडाउन आदेश जारी भएको अवस्थामा पनि नेपाल सरकार र राष्ट्र बैंकको निर्देशन अनुसार अत्यावश्यक सेवा अन्तरगत बैंक खुल्ला गर्दै आएको हो ।

 आजपनि सातै प्रदेशका सीमित शाखाबाट बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बैंकिङ सेवा प्रदान गरिने बैंकद्वारा जारी सूचनामा उल्लेख छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।