लकडाउनको प्रभाव ललितपुरमा एक परिवार दुइ दिन देखि पिठाे घाेलेर खान बाध्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर । कोरोना भाइरस जोखिमका कारण लकडाउन घोषणा गरेपछि पसलबाट घरमा सामान ओसारपसार गर्ने व्यक्ति, पर्यटक भरिया, निर्माण क्षेत्रका भरिया, ट्रक ट्रिपरमा सामान अनलोड गर्ने श्रमिक वर्ग र अर्काको खेतबारीमा ज्यालादारी गर्ने श्रमिकहरुलाई जीवन गुजारा चलाउन समस्यामा परेको छ ।

ललितपुर महानगरपालिकामा उपमेयर गिता सत्यालकाे नेतृत्वमा एक विपन्न परिवारलाई राहत वितरण गरिएको छ । 

बजार अनुगमनमा निस्किएको बेलामा दुई दिनदेखि पिठाे मात्रै घाेलेर खाएर बसेकाे थाहा पाएसँगै उपमेयरकाे पहलमा राहत दिइएको हाे ।

भारत घर भइ कापी बनाउने उद्योगमा काम गर्नेको परिवारलाई राहत दिइएको हाे । दुई दिनदेखि ९ जनाको एक परिवार पिठाे घाेलेर खान बाध्य थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।