नुवाकोटबाट काठमाडौं आउँदै गरेको मारुती भ्यान दुर्घटना ६ वटा खसी घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नुवाकोटको  काठमाडौं आउँदै गरेको मारुती भ्यान दुर्घटना हुँदा चालक र त्यसमा रहेको ६ वटा खसी घाईते भएको छ । 

बेलकोटगढी नगरपालिका वडा नं.११ तिगाँउबाट काठमाडौं जाँदै गरेको मारुती भ्यान गाडी सडकबाट ५० मिटर मिटर तल पुगेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।