दैनिक उपभाेग्य बस्तु सहज उपलब्ध गराउन गाेदावरी उद्योग बाणिज्य संघको अाग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर । गाेदावरी उद्योग बाणिज्य संघले दैनिक उपभाेग्य बस्तुहरु सहज रुपमा उपलब्ध गराउन उद्योगी व्यवसायीहरुलाई आग्रह गरेको छ। गाेदावरी उद्योग वाणिज्य संघले अाज सूचना जारी गर्दै व्यवसायीहरुलाई यस्तो अग्रह गरेकाे हाे ।

संघका अध्यक्ष जगन्नाथ महर्जनले जारी गरेको सूचनामा भनिएको छ,’यस विशेष परिस्थितिलाई मध्यनजर गर्दै दैनिक जीवनमा अत्यावश्यक बस्तुहरु सहज र सुरक्षित रुपमा उपलब्ध गराई व्यवसायिक धर्म निर्वाह गर्न सम्पूर्ण उद्योगी व्यवसायीहरुमा गाेदावरी उद्योग वाणिज्य संघ हार्दिक अनुराेध गर्दछ।’


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।