स्वास्थ्यमन्त्री भानुभक्त ढकाल विरुद्ध अख्तियारमा उजुरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकाल विरुद्ध उजुरी परेको छ । विवेकशील नेपाली दलका नेता रमेश पौड्यालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मन्त्री भानुभक्त ढकाल विरुद्ध उजुरी दिएका हुन् ।

बजार दरभन्दा चार गुणासम्म महँगो पर्ने गरी मेडिकल सामाग्री खरिद गरिएको देखिएको भन्दै उजुरी परेको हो । अख्तियारको वेबसाइट मार्फत उजुरी दिएका पौड्यालले अख्तियारका प्रवक्तासँग उजुरी दर्ता भएको जानकारी समेत लिइसकेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।