नुवाकोटको गेर्खुमा बलात्कारमा परेपछि किशोरीले गरिन् आत्महत्या !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट । नुवाकोटमा शुक्रबार एक किशोरीले झुण्डिएर आत्महत्या गरेकी छिन ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा  पोष्टमार्टम गरेपछि किशोरी बलात्कारमा परेपछि आत्महत्या गरेको आशंका गरिएको छ ।  पोष्टमार्टम सहभागि  स्थानियले अत्महत्या गर्नु अघि बलत्कार भएको आशंका गरिएको बताए ।

आत्महत्या गर्नेमा साविक गेर्खु गाविस वडा नम्बर ८ हालको बिदुर नगरपालीका वार्ड नम्बर ११ गेर्खुको फडिन्द्र घिमिरेको १७ वर्षिय छोरी सन्तोषी घिमिरे रहेको प्रहरीले जनाएको छ ।

उनि घरबाट करिब २ कोश टाढा रहेको कोकले भन्ने ठाँउमा झुण्डिएको अवस्थामा फेला परेकी थिईन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।