फुटपाथ व्यवसाय अनिश्चितकालका लागि बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका विभिन्न स्थानमा सञ्चालन हुँदै आएको फटपाथ व्यवसाय अनिश्चितकालका लागि बन्द गरिएको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले आइतबार (आज)बाट अर्को सूचना नभएसम्मका लागि फुटपाथ व्यवसाय बन्द गर्न निर्देशन दिएको हो ।

बजार अनुगमनका क्रममा फुटपाथ व्यवसाय गर्दा एकैचोटी सयौं मानिस जम्मा हुने गरेको र त्यसले संक्रमणको जोखिम बढेपछि बन्द गर्न निर्देशन दिइएको रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले बताए । यसबारे लागि काठमाडौं महानगरपालिकालाई समेत जानकारी गराइएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।