अन्तर बैंक एटिएम कारोबारमा गर्दा शुल्क नलाग्‍ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अब कुनै पनि बैंकको एटिएम कारोबारमा अन्तर शुल्क नलाग्‍ने भएको छ। बिहीवार नेपाल बैंकर्स संघ बसेको बैठकले शुल्क नलिने निर्णय गरेको हो।

विकास बैंक संघले पनि एक महिनालाई शुल्क नलिने निर्णय गरिसकेको छ। केही समयलाई मोबाइल, इन्टरनेट बैंकिङबाट कारोबार गर्दा शुल्क लाग्ने छैन। यसका साथै संघले नगदको कारोबार सकेसम्म कम गर्ने उपाय गर्ने निर्णय गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।